नेकपाको जनवर्गीय संगठनको भागवण्डा टुंगियो, कसलाई कुन जिम्मेवारी (नामावलीसहित)



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । आज बसेको नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको प्रमुखको जिम्मेवारी टुंग्याएको हो ।

 

जस अनुसार अनेरास्ववियूको अध्यक्षमा ऐन महर, वाईसीएलको अध्यक्ष दीपशीखा, महिलाको अध्यक्षमा अमृता थापामगर, पत्रकारको अध्यक्षमा महेश्वर दाहाल बुद्धिजीवीको अध्यक्षमा डा. दिनेशचन्द्र देवकोटा, मजदूरको अध्यक्षमा विनोद श्रेष्ठलेजिम्मेवारी पाएका छन् ।

 

हेर्नुस सुची :

अनेरास्ववियूको अध्यक्ष : ऐन महर
वाईसीएलको अध्यक्ष : दीपशीखा
महिलाको अध्यक्ष : अमृता थापामगर
पत्रकारको अध्यक्ष : महेश्वर दाहाल
बुद्धिजीवीको अध्यक्ष : डा. दिनेशचन्द्र देवकोटा
मजदूरको अध्यक्ष : विनोद श्रेष्ठ

 

विद्यार्थीमा ऐन महर, युवामा दिपशिखा

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय एकताको टुंगो लगाएको छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले एकताको टुंगो लगाएको हो । बैठकपछि संचारकर्मीहरुसंगको कुराकानीमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनवर्गीय एकता टुङ्गयाएको जानकारी दिए । युवाको अध्यक्ष पूर्व माओवादीले पाउँदा रामप्रसाद सापकोटाले पाएका छन् ।

 

त्यस्तै, विद्यार्थी संगठनको नेतृत्व ऐन महरले पाएका छन् ।  त्यस्तै महिला संगठनको नेतृत्व अमृता थापालmे मजदुर संगठनको नेतृत्व विनोदा श्रेष्ठ र पत्रकार संगठनको नेतृत्व महेश्वर दाहालले पाएका छनु् । दाहाललको पोलिटब्यूरोमा पनि नाम आएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...