मुख्य खबर

कञ्चपुरमा जेसीबी र अटोरिक्सा ठोक्किँदा ३ जनाको मृत्यु

  कञ्चनपुरमा ह्याभी इक्युवमेण्टले अटोलाई ठक्कर दिँदा दुर्घटनाको विभत्स रुप देखिएको छ । अटो र जेसिबी एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको ज्यान गएको छ । से १ प ७३३ नम्बरको जेसीबी र मे १ ह ७६३ नम्बरको अटोरिक्सा