मुख्य खबर

घट्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य

  आर्थिक बर्ष २०७६ / ०७७ को बजेटबाट सरकारले सडक सुधार कर भन्दै पेट्रोलियम पदार्थम १ रुपैयाँ कर लगाउने निर्णय गरेको थियो । योसँगै अब आर्थिक बर्षको सुरुदेखि नै पेट्रोलियम पदार्थको मुल्य बढ्ने भनिएको थियो । तर मुल्यलाई समायोजन गर्न