अनेरास्ववियुकाे अध्यक्षमा ऐन महर, सबै जनसंगठनकाे एकता टुंगीयाे



हाम्रो इकोनोमि

 

अनेरास्ववियुकाे अध्यक्षमा ऐन महर चैन भएका छन् । बालुवाटारमा जारी नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे बैठकले अनेरास्वावियुकाे अध्यक्षमा ऐन महर र सह–अध्यक्षमा रन्जित तामाङलाई चयन गरेकाे हाे ।

यसअघि महर अनेरास्ववियुकाे महासचिव थिए भने तामाङ अनेरास्ववियु क्रान्तीकारीका अध्यक्ष थिए । बैठकमा सहभागी एक सदस्यका अनुसार अन्य जनसंगठनकाे नेतृत्व टुंगाे लगाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...