मुख्य खबर

अख्यिारले छानविन सुरु गर्‍यो मानसिक रोगी कर्मचारीहरुको कागजात

  फेक मेडिकल रिर्पोट बनाएर केन्द्रमा फर्कन खोज्ने कर्मचारीहरु उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक्सन लिएको छ । कर्मचारी समायोजनको क्रममा प्रदेश तथा स्थानीय तहमा खटिएका कर्मचारी र कर्मचारीका नेताहरुले गम्भीर मानसिक रोगी भएको कीर्ते कागज बनाएर धमाधम सिंहदरबार फर्कन