सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी– १३, ठूलो सिरुवारीका पुष्पाखर दुलाल गत मंगलबार रुम्सीस्वाँरामा गोरु चराउँदै थिए । मध्यान्ह चार बजेतिर आफ्नो गोठ भन्दामाथिको महाकाँलेश्वर मन्दिरको गुठी खेतमा उनले बाँदरको हुल झुम्मिरहेको देखे । गाउँवस्ती भन्दा अलि टाढा जंगलले घेरिएको खेतमा बाँदरको
सर्लाही प्रदेश २ सरकारले बकर इदको अवसरमा सोमबार (भोली) सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले