मुख्य खबर

नेकपाको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्कुल विभागको नेतृत्व ईश्वर पोखरेलले पाएका छन् । शुक्रबार बसेको सचिवालय समितिको बैठकले उनको जिम्मेवारी टुंग्याएको हो । यस्तै नेकपाले संगठन विभाग प्रमुखको जिम्मेवारी बामदेव गौतमलाई दिएको छ । विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, नीति