मुख्य खबर

प्रचण्डका छोरा प्रकाशका नाममा दुबईमा २१ अर्ब रुपैयाँ रहेको प्रमाणित गर्न चुनौती

  पछिल्ला केही दिनहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का दिवंगत प्रकाश दाहालका नाममा दुर्बइको बैङ्कमा २१ अर्ब रुपैयाँ रहेको आरोप लाग्दै आइरहेको छ ।   अहिले अध्यक्ष प्रचण्डको सचिवालयले यो प्रचार गलत भएको भन्दै प्रचारलाई