नेकपामा मिल्यो भागवण्डा, माधव नेपाललाई विदेश विभाग, वामदेवलाई संगठन
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले विभाग प्रमुखहरुको जिम्मेवारी टुंग्याउने कसरत थालेको छ । एकताका बाँकी काम पाँच गते आइतबार बस्ने सचिवालय बैठकले टुंग्याउनेगरि तयारी थालेको नेकपाले कुन विभागको जिम्मा कसलाई दिने भनेर छलफल चलाएको छ । नेकपामा रहने ३२