उपप्रधानमन्त्री कृष्णबहादुर महरा कार्यकक्ष छाडेर यसरी भागे ! माओबादीका अरु मन्त्री पनि झोली तुम्ली कस्दै
उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफ्नो कार्यकक्ष छाडेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट बनेका मन्त्रीहरुलाई हटाउने तयारी गरिरहेका बेला महराले आइतबार मध्यान्न कार्यकक्ष छाडेका हुन् । उनले आफ्ना सरसामान प्याक गरेर लगेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।