मुख्य खबर

सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने ओली समूहको प्रस्ताव

    सत्तारुढ दल नेकपा भित्र चर्किरहेको विवादका बीच प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली सहूले प्रचण्ड–माधव समूहलाई एक प्रस्ताव पठाएको छ। स्रोतका अनुसार सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने गरी ओली समूहले प्रस्ताव बठाएको छ। स्रोतले भन्यो, ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार