मुख्य खबर

आईजीपी पदका लागि थापा र पालबीच सहमति, हामीमध्ये जसलाई बनाए पनि हुन्छ

    धबार बिहान महानगरीय प्रहरी परिसरको गेटमा नेपाल प्रहरीको दुई तारे गाडी टक्क रोकियो।  बा २ झ ३३९२ नम्बरको गाडीमा सवार थिए एआइजीद्वय शैलेश थापा क्षेत्री र हरि बहादुर पाल। गाडीबाट ओर्लिएलगत्तै उनीहरू परिसरभित्र पुगे। त्यहाँ जावलाखेल प्रहरीको लागि