मुख्य खबर

प्रधानमन्त्री पद पार्टीको बहुमत अल्पमतसँग ‘टाइअप’ हुँदैन : ईश्वर पोखरेल, उपप्रधानमन्त्री एवं नेकपा नेता

  नेकपा स्थायी कमिटी बैठकमा दुबै अध्यक्षका अभिव्यक्ति सुन्दा नेकपामा निकै ठूलो संकट आउन लागेको भनेर बुझ्दा हुन्छ ? हामी नेकपाका नेता कार्यकर्ताले एउटा अभ्यास स्वीकार गर्‍यौं– एउटा पार्टी दुईटा अध्यक्ष । एउटा अध्यक्ष विधिसम्मत ढंगले, प्रक्रियासंगत ढंगले प्रधानमन्त्री हुनुभएको