बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाको आफ्नै भवन बन्ने



हाम्रो इकोनोमि

 

बंगलामुखि बचत तथा ऋण सहकारी संस्था राप्ती २ को आफ्नै भवन बन्ने भएको छ। २०६७ साल श्रावण ७ गते प्रकाश सिवाकोटीको अध्यक्षतामा स्थापन भएको सो संस्थाले राप्ती नगरपालिका वडा नम्बर १,२ र ३ नै आफ्नो सेवाक्षेत्रको रुपमा बिस्तार गर्दै आएको छ । एक हजार एक सय भन्दा माथी शेयर सदस्य रहेको सहकारी संस्थाले बार्सिक ५ करोड सम्मको कारोबार गर्दै आएको र शेयर पुजि ६० लाख रहेको संस्थाका सचिब रोमान्च डल्लाकोटिले बताउनु भयो ।

संस्थाको आफ्नै जग्गा २ कठ्ठा ५ धुर क्षेत्रफलमा निर्माणधिन एक तले भवन ७ कोठाको रहने, त्यसका लागि ३० देखि ३५ लाख सम्म खर्च हुने र अबको ३ देखि ४ महिना भित्रमा भवन निर्माण कार्य सम्पन्न गरिने सहकारी संस्थाका ब्यबस्थापक राजन पाण्डेले बताउनु भयो । सहकारीले छोटो समयमा उल्लेखनीय प्रगती गर्दै आम शेयर धनिको हितमा काम गर्दै आएको समिति सम्योजक भुवनराज रुवालिले बताए ।हाल सो संस्थाको अध्यक्ष रुद्र प्रसाद बर्तौलाले हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
११ दल मिल्नुको कुनै अर्थ छैन : सूर्य थापा

     नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य केपी...

अझै पाँचहजार कैदी फरार

    गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ को घटनामा देशका...

कति पुग्यो आज अमेरिकी डलरको भाउ?

  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र...

निर्वाचन आचारसंहिताको मस्यौदा तयार

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी,...