चितवन क्षेत्र नम्बर १ का थप योजनाहरु



हाम्रो इकोनोमि

 

नेकपाका नेता, पुर्व अर्थमन्त्री एवं चितवन क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र पाण्डेको पहलमा  यस आर्थिक बर्ष ०७७/०७८को वजेटमा परेका थप योजनाहरु

१.राप्ती नगरपालिका वडा नं

२ ढुंग्रेखोला पुल( सिसौघारी प्रतापुर जोड्ने) २.रत्ननगर नगरपालिका ५ र खैरहनी नगरपालिका १३ जोड्ने ( साविक पर्यटन मार्गको जिर्ण पुल को ठाउंमा) पुल

३.खैरहनी नपा वडा नं ३ सिद्दीपुर वाट राप्ती नगरपालिका ९ रसौली जोड्ने पुल ४.राप्ती नगरपालिका वडा नं ७ उत्तराखण्ड सडक मा पर्ने पंपाखोला पुल यि योजनाहरु यसै वर्ष सर्भे, डिजाईन भई अगाडी वढ्नेछ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...