मनोरञ्जन

रानीको शिक्षिका चरित्र मन पर्‍यो दर्शकलाई

‘हिचकी’ मार्फत अभिनयमा पुन प्रवेश गरेकी बलिउड अभिनेत्री रानी मुखर्जीले दर्शकको मन जितेकी छिन् । उनले निर्वाह गरेको शिक्षिकाको चरित्र दर्शकलाई निकै मन परेको छ । ‘चार वर्षपछि अभिनयमा फर्किएकी रानीले मर्दानीको क्रेज कायमै राखेकी रहिछन्,’ टे्रड एनालिष्ट तरन आदर्शले