मनोरञ्जन

नेपालका उच्च घरानाका पुरुषहरुले विदेशी यौनकर्मी झिकाएर प्यास मेटाउने गरेको खुलासा

नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिने बहस दुई दशकदेखि चल्दै आएको छ । डेढ दशकअघि तत्कालीन स्वास्थ्यमन्त्री शरदसिंह भण्डारीले वैधानिक ‘रेडलाइट एरिया’ खोल्ने औपचारिक घोषणा गरेका थिए । तर उनको घोषणालाई कतिले आलोचना गरे भने कतिले मौन समर्थन । यद्यपी