जेलमा पाएको कम्बल ओढेर निदाउन सकेनन् सलमान,उठ्दै बस्दै यौन व्यभिचारीसंग गफ गरेर रात बिताए



हाम्रो इकोनोमि

बलिउड अभिनेता सलमान खानले बिहिवार जेलमा रात काटेका छन् । उनि धरौटिमा छुट्ने प्रकृयामा छन् । सलमान बिहिवारको रात निदाउन सकेकन् । जेल भित्र उनि कहिले उभिने त कहिले बसेर सोच्ने गर्दथिए । उनि ३.३० बजे मात्र विस्तारमा ढल्किएका थिए । साथै ८ बज्न साथ उनि उठे ।

जोधापुर जेलका एसपी विक्रम सिंहका अनुसार सलमान र असाराम बापुबीच रातमा कुराकानी भएको छ । सलमानलाई कैदि नम्बर १०६ दिएर वर्ड नम्बर २ मा राखिएको छ । सलमानको ठिक अगाडिको वर्डमा नाबालिग छात्राको यौन उत्पीडन आरोपमा जेल परेका आसाराम बापु रहेका छन् । राती दुवैबीच एक आपसमा कुराकानी भएको हो ।

एसपी विक्रम सिंहका अनुसार भुइमा सुत्नको लागि सलमानलाई चारबटा कम्बल दिइएको छ । उनले भने ‘सिलिङमा दुई पङ्खा लगाइएको छ ।’ कारागार जानु पहिले सलमाले ट्वाइलेट र गिजरको व्यव्थाको विषयमा सोधेका थिए ।

विहान कारागारको तालिका अनुसार उनलाई चनाको दाल, बन्दाकोपि र रोटि दिइएको थियो । तर सलमानले खान अस्विकार गरे ।
बीस बर्ष पुरानो दुई कालो हरिण शिकारको आरोपमा सलमान खानलाई बिहिवार जोधापुरको एक अदालतले दोषि ठहर गर्दै पाँच बर्ष जेल सजाय र दश हजार रुपैयाँ जरिवना सुनाएको थियो । मुख्य न्याायाधिश देवकुमार खत्रीले उनलाई दोषि ठहर गर्दै सो निर्णय सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...