रानीको शिक्षिका चरित्र मन पर्‍यो दर्शकलाई



हाम्रो इकोनोमि

‘हिचकी’ मार्फत अभिनयमा पुन प्रवेश गरेकी बलिउड अभिनेत्री रानी मुखर्जीले दर्शकको मन जितेकी छिन् । उनले निर्वाह गरेको शिक्षिकाको चरित्र दर्शकलाई निकै मन परेको छ । ‘चार वर्षपछि अभिनयमा फर्किएकी रानीले मर्दानीको क्रेज कायमै राखेकी रहिछन्,’ टे्रड एनालिष्ट तरन आदर्शले भने ।

९ सय ६१ स्क्रिनमा रिलिज भएको हिचकीले ७ दिनमा २२ करोड रुपैंयाँ कमाई गरेको छ । फिल्ममा रानी मुखर्जी बाहेक ठूला स्टार अरु छैनन् । यसराज फिल्म्सको ब्यानरमा २० करोडमा बनेको उक्त फिल्मले रिलिजको पहिलो दिन ३.३० करोड कमाई गरेको थियो ।रानीले सन् २०१४ मा मर्दानीमा एक प्रहरी अफिसरको भुमिका निर्वाह गरेकी थिइन् । त्यसपछि उनी छोरी आदिरा चोपडाको स्याहार सुसारमा तल्लिन भइन् ।

 

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...