जापानमाथि समग्र एशियाको आशा, रोक्न त सक्ला बेल्जियमलाई
विश्वकपमा अन्तिम १६ को खेलमा सोमबार जापान र बेल्जियमको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार राति पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन लागेको हो । समुहको तीनै खेलमा जित हासिल गरेको बेल्जियम र अन्तिम १६ मा पुगेको एकमात्र