आलोचना र अप्ठ्यारोलाई कठिन रुपले समूह चरण पार गरेर अन्तिम १६ को यात्रा तय गरेको हो, अर्जेन्टिनाले । समूह चरणका दुई खेलमा खराब प्रर्दशन र नतिजाले उसलाई समूह चरणबाट घर फर्किन पर्ने अवस्थामा पुर्याएको थियो । तर तेस्रो खेलमा नाइजेरियामाथि
रुसमा जारी विश्वकप फुटबलमा समूह चरणका खेल सकिएका छन् । योसँगै नकआउट चरणको समिकरण पनि पूरा भएको छन्