बंगलादेश । दक्षिणपश्चिम बङ्गलादेशमा आएको भीषण बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५४ पुगेको छ । एक महिलासहित दुई व्यक्तिको शव बिहीबार फेला परेपछि सो सङ्ख्या १५४ पुगेको जनाइएको छ । बाढीका विस्थापितको सहयोगार्थ प्रहरीले क्याम्पहरु निर्माण गरिरहेको छ ।
लण्डन । पश्चिम लन्डनको एक भवनमा आगलागी भएको छ । उक्त आगलागी नेपाली समयअनुसार बुधबार बिहान लागेको हो । लन्डनको