चितवन । नेपालमा विभिन्न २७ जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण भेटिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माका अनुसार पछिल्लो प्रतिवेदनबाट २७ जिल्लामा संक्रमण फैलिएको देखिएको हो । साउन महिनाको अहिलेसम्म १०४ जना संक्रमित
राष्ट्रिय मानवअधिकार आयोगले ११ औँ पटक आमरण अनशनमा बस्नुभएका डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।