स्वास्थ्य

कमलपोखरीमा आगलागी हुँदा ११ जना घाइते

  काठमाडौं महानगरपालिका-३० कमलपोखरीस्थित बिहीबार बिहान  शान्दार म:म रहेको भवनमा आगलागी हुँदा ११ जना घाइते भएका छन्। ८:५० बजे आगलागी हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ता एसपी बोहरलाले जानकारी दिए। उनका अनुसार बिहान कामदारहरूले ग्यास सिलिन्डर