स्वास्थ्य

देशभर स्वाइन फ्लू आतंक,काठमाडौँमा मात्र ४ को ज्यान गयो,यसरी बच्न सकिन्छ

स्वाइन फ्लूका कारण काठमाडौँमा थप एक जनाको मृत्यु भएको छ। धापासीस्थित ग्रीनसिटी अस्पतालको आइसियूमा उपचाररत कास्कीकी एक महिलाको मृत्यु भएको हो। पोखरा की ३६ वर्षीया महिलाको स्वाइन फ्लुले मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। एक साताअघि काठमाडौँमै