समाचार

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त भएका छन् । उनले २९ साउनदेखि नै पदभार ग्रहण गरिसकेका छन् । नवनियुक्त डिसिइओ पाँडेसित बैंकिङ क्षेत्रमा करिब २५ वर्षभन्दा बढीको कार्यानुभव छ । यसअघि उनले ग्लोबल आइएमई बैंक, साबिकको