एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । च्यासलमा आयोजिक एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीबाट उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यही असोज ५-८ गते बसेको केन्द्रीय समिति बैठकबाट एमालेले केन्द्रीय सदस्यहरू मनोनीत गरेको थियो । हिजै शपथको कार्यक्रम तय भए पनि नेता घनेन्द्र बस्नेतको निधनका कारण स्थगित गरिएको थियो ।

यी हुन् आज आज शपथ लिएका केन्द्रीय सदस्य

काशीनाथ अधिकारी
देवराज घिमिरे
हरि रिजाल
पासाङ शेर्पा
नरेन्द्र भट्टराई
नाथुराम देवकोटा
धर्म गिरी
नारायण घर्ती
विद्यासुन्दर शाक्य
पाल्देन छोपाङ
विमला घिमिरे
श्रीमाया थकाली
जानुका सिंखडा
बिना बास्तोला
शान्तिलाल महत
विनोद पाण्डे
प्रेम दङ्गाल
पुष्पराज श्रेष्ठ
मोहम्मद  इस्तियाक राई
कौशिला खत्री
सुरेन्द्र उदास
दीपक खम्बु
जय गोदे
धर्मराज निरौला
प्रदीप यादव
अब्दुल हुसेन
डिबी कार्की
भवानी खापुङ
ददी चाम्लिङ
विनोद पहाडी
रामप्रित पासवान
ध्रुव विस्ट

प्रतिक्रिया दिनुहोस
दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...

संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...