समाचार

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन् । भेलामा बोल्दै उनले बिपीले देउवालाई पश्चिमको राजकुमार भनेको स्मरण गरे । उनले भने, शेरबहादुरजीलाई बी.पी. कोइरालाले पश्चिमको राजकुमार भन्नुहुन्थ्यो । उनले