आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन



हाम्रो इकोनोमि

 

 

 नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना नरहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्राविधिक र तयारीको लागि तीव्र गतिमा काम नहुँदा महाधिवेशन तोकिएको समयमा गर्न असम्भव भएको बताए ।

उनले भने, सदस्यता वितरणलगायतका काम महाधिवेशनकै तयारीको लागि हो । ती सुरु भइसकेको छौँ। यही हप्ता नै बैठक राखेर वडा भेला पालिका सम्मेलनलगायतको निर्णय गर्दैर्छौँ ।

सदस्यता नवीकरणलाई केन्द्रित गरेर दुई महिने अभियान सुरु गर्न लागेको बताए । उनले वामपन्थी शक्तिहरूसँग सहकार्य गरेर जानेबारे छलफल भइरहेको बताए । उनले दशैँतिहारपछि सरकारको जनविरोध कामविरुद्ध विपक्षी दल एकजुट भएर सडक आन्दोलनमा पनि जानुपर्ने हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...