नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई लक्षित गर्दै कटाक्ष गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कसैलाई पाँच पटक प्रधानमन्त्री भएको मान्छे छैटौँ पटक बन्न पाइन भनेर असन्तुष्ट रहेको टिप्पणी गरे । उनले भने
प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम लोन र अटो लोन योजना सार्वजनिक गरेको