समाचार

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले फेरि ढुन्मुनाएका छन् । उनको पछिल्लो अभिव्यक्तिले फेरि देउवा पक्षतिरै ढल्किएको छनक मिल्छ । पछिल्लो समयमा खड्का देउवा पक्षले गरिररहेका समानान्तर गतिविधिहरूबाट टाढा भएका थिए । उनले