समाचार

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन् । मनाङलाई आज देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीमा स्वागत गरेका हुन् । मनाङे पार्टीमा भित्रिएसँगै देउवा समूहले महाधिवेशनका लागि