समाचार

मस्र्याङदीमा ट्रक खस्दा एक बेपत्ता, दुईको उद्धार

मस्र्याङदी नदीमा ट्रक खस्दा आज एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ट्रकका सहचालक राजन रहेको बताइएको छ । सदरमुकाम बेसीसहरबाट मनाङतर्फ जाँदै गरेको बा २ ख ९६०६ नं को मालबहाक ट्रक मस्र्याङदी गाउँपालिका– २ स्याँगे भन्ने स्थानबाट मस्र्याङदी