देखिएन ममताको निको चाला,आत्तिएर मिडिया माथि किन गरिन हमला ?



हाम्रो इकोनोमि

गोर्खाल्याण्डको आन्दोलनले बंगालकी ममता बेनर्जी माथि ठुलो प्रहर भएको संकेत मिलेको छ।उनले सिलगडीमा रहेको एबिएन नेटवर्क बन्द गराएर असली नियत देखाएकी छिन। आफुलाई क्रुर शासक ठान्नेले केहि शिप नलागे पछि मिडियामा हमला गर्छ र त्यसैको आधारमा उसको पत्तासाफ हुन्छ भन्ने कुरालाई ममताले थप प्रष्ट पारेकी छिन।गोर्खाल्याण्डको आन्दोलन संग तर्सिएर उनले मिडिया माथि गरेको हमलाको चौतर्फी बिरोध हुन् थालेको छ । सयौ बर्ष पुरानो गोर्खाल्याण्डलाइ दबाउन होमिएकी ममताको पतन निश्चित रहेको विश्वभरमै विश्लेषण हुन् थालेको छ । बिरताका प्रतिक गोर्खेका सन्तानको आशु र रगतले उनलाई पोल्न थालेको र गोर्खाल्याण्ड तिनै शहिदको सपनाको अन्तिम अस्त्र भएको भन्दै यतिबेला शक्तीकेन्द्रले गोर्खाल्याण्डको विकल्प नरहेको सुझाब भारतको केन्द्र सरकारलाई दिन थालेका छन।

 

दार्जिलिंगको मोर्चा आन्दोलनको समाचार दिएको आरोपमा उक्त मिडिया बन्द गराएर ममताले विश्व भरिका गोर्खाको श्राप र धारे हात पाएको चर्चा छ। गोर्खाल्याण्डलाइ निस्तेज पार्न ममता सरकारले मिडिया माथि हमला गरेर आफै आलोचनाको पात्र बनेकी छिन। हिजो रति पुलिश पठाएर उक्त कार्यालय बन्द गराएको हो। गोर्खाल्याण्डको आन्दोलनको सहि समाचार प्रसारण गरेको अभियोगमा बन्द गरिएको उक्त कार्यालयमा प्रहरी तैनाथ छन।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...