समाचार

चीन–भारत सिमामा तनाव बढ्यो

काठमाडौं । चीन र भारतबीच कूटनीतिक सम्बन्धमा दरार उत्पन्न भएको छ ।यसले गर्दा दुई देशबीचको सैन्य तनाव पनि थप बढ्दै गएको छ । विवादित भूमि दोकलामबाट सैनिक तुरुन्त पछि हटाउन भारतलाई चेतावनी दिइरहेको चीनले आफ्नो सैन्य शक्ति सीमाक्षेत्रतर्फ अघि बढाएको