समाचार

बहुमुखी प्रतिभावान रितुको यस्तो राज

खिरिलो ज्यान अनि सुन्दरताले भरिएको कोइली स्वर। बोली बचनमा उत्तिकै मिठास,त्यहि मिठास र सुन्दरताले खारिदै गएको प्रतिभा। बहुमुखी प्रतिभाकी धनी,गायन मोड्लिंग सहितका धेरै विधामा चिनिएको नाम। राजधानीको बलेसी धादिंग हुदै काठमाडौँमा आएर फक्रिएको प्रतिभा यतिबेला बयस्क भएको छ र त