काठमाण्डौं महानगरपालिकाले अब अविवाहितहरुको लागी प्रमाणपत्र बनाएको शुल्क लिने भएको छ । हालै पारित गरेको आर्थिक ऐन २०७४ मा महानगपालिकाले उठाउने विभिन्न किसिमका करहरु तथा सेवा दिए बापत लिने सेवा शुल्कमा अविवाहित प्रमाणित गरिदिए बापत लाग्ने दस्तुर पनि तोकेको छ
चितवन । निर्वाचन आयोगले मतदाता नामावलीमा फोटोसहितको नाम छुटेकाहरुको फोटो खिचाउन १५ दिनको समय दिएपछि आइतबार एकै दिन यहाँ १८३