मन्त्री लालबाबु पण्डितलाई कर्मचारीको चेतावनी, अवकास रोके सडक कब्जा र्गर्छौ
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले स्वेश्छिक अवकास रोके आन्दोलन गर्न सक्ने चेतावनी दिएको छ ।यूनियनले हिजो संघीय मामिला तथा सामन्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वेश्छिक अवकास रोके आन्दोलन गर्ने चेतावनी दिएको हो ।प्रधानमन्त्री केपी ओली र सामन्य प्रशासनमन्त्री