तेह्र डिएसपीको बढुवा,को-को परे



हाम्रो इकोनोमि

सशस्त्र प्रहरी बलले तेह्र डिएसपीको बढुवा सिफारिस गरेको छ । सशस्त्र प्रहरी बल हलचोकले विहिबार एक सुचना प्रकाशन गर्दै रिक्त रहेको २३ प्रहरी उपरिक्षकको पदपुर्ति गर्नको लागी प्रथम चरणमा १३ जनाको नाम सार्वजनिक गरेको हो । प्रहरी नायव उपरिक्षक बाट प्रहरी उपरिक्षक हुने सुचिमा परेका नामहरु रेशमकुमार थक्सु, प्रेमध्वज शाह, गाहारधन राई, सोम बहादुर गुरुङ, सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी , पुरुषोत्तम थापा, अन्जनी कुमार पोख्रेल, मनिष थापा , राजु पाण्डे, बलराम पोख्रेल र समर बहादुर श्रेष्ठ रहेका छन ।
सुचनामा बढुवा सिफारिस उपर चित्त नबुझेको खण्डमा सात दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी गर्ने व्यवस्था गरिएको समेत जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...