क्विन्टलका क्विन्टल सुन तस्करी हुदै गर्दा यी हुन् सुनकै थालमा खाना खाने हैसियत राख्ने १६ नेता



हाम्रो इकोनोमि

इतिहास पल्टाउने हो भने धेरै नेताहरु गरिब थिए । शरिरलाई आवश्यक हुनेसम्म खान नपाएर क्षय रोग लागेका नेताहरु पनि थिए, नेपाली राजनीतिमा । अर्थात पार्टीमा संलग्न धेरै नेताहरु गरिव थिए । तर, समय बललिएको छ ।

विगतमा धनी नेताहरु थोरै थिए । वर्तमानमा भने गरिव नेताहरु थोरै छन् । आफुलाई सर्वहारा तथा जनताको सेवामा समर्पित भन्दै राजनीतिमा होमिनेहरु सत्तामा पुग्नेवित्तिकै धनी र सुविधाभोगी भएका उदाहरण हामी माझ प्रसस्तै छन् । नेपाली राजनीतिको तीतो यथार्थ यही हो ।

केही यस्ता नेताहरुको बारेमा जानकारी गराउँदैछौं, जोसँग प्रसस्त सुन छ । अर्थात नेताहरु जो सुनकै थालमा खाना खाने हैसियत राख्छन् । सुनको चर्चाले देश पहेलपुर भएकावेला हामी यहाँहरुलाई नेताहरुको सुनको कथा सुनाउँदैछौं । दर्शकबृन्द्ध यो हाम्रो आरोप होइन, सत्तामा पुगेपछि उनीहरुले सरकारलाई स्वइच्छाले दिएको सम्पत्ति विवरण हो केन्द्रबिन्दुले उल्लेख गरेको छ।।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...