समाचार

पेटीभित्र २ किलो सुन लुकाएर तस्करी गर्ने भारतीय नागरिकलाई विमानस्थलबाटै प्रहरीले पार्यो कर्याप्पै

कम्मरमा बाध्ने पेटीभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने एक भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। प्रहरी र भन्सार कार्यालयले दुबईबाट आएका भारतीय नागरिक मोहम्मद हरिफलाई सोमबार बिहान पक्राउ गरेको हो। हरिफले धुलो बनाएर पेटीभित्र सुन लुकाएका थिए। उनीमाथि