रामचन्द्रलाई पेलेर भोली देउवाले पदाधिकारी नियुक्त गर्दै,जति उफ्रीए पनि पौडेल र सिटौला यसरी हुने भए रित्तै



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निर्वाचित केन्द्रिय सदस्यहरुको बैठक भोलि बस्दैछ । भोलिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनित गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

सभापति देउवाले भोलिको बैठकमा तीन जना पदाधिकारी मनोनित गर्ने बुझिएको छ । नेता मिन विश्वकर्माले दिएको जानकारी अनुसार भोलिको बैठक बरिष्ठ नेता रामचन्द्र पौडेलले बहिष्कार गरेपनि रोकिने छैन् ।

देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्ण बहादुर खड्का र सह–महामन्त्रीमा डा. प्रकाशशरण महतलाई मनोनित गर्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...