समाचार

यी हुन् कामै नगरी तलब हसुर्ने कर्मचारी,लालबाबु पण्डित ज्यू यिनलाई सिस्नो पानीले हान्नु पर्दैन?

निजामती कर्मचारी अर्थात् लोक सेवा लगायतका अन्य परीक्षा पास गरेर सरकारी सेवामा प्रवेश गरेका राष्ट्रसेवक कर्मचारी । सरकारले लगाएको काम गर्नुपर्ने, खटाएको स्थानमा जानुपर्ने व्यक्तिहरू । तर निजामती सेवामा रहेका करिब एक दर्जन कर्मचारीहरू अहिले पनि काम नै नगरी राज्यकोषबाट