समाचार

पुनःनिर्माण कोष व्यवस्थापन नहुँदा काममा ढिलाइ

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ जारी गरेको एक वर्ष वित्नलाग्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । प्राधिकरण कार्यकारी समितिले गत वर्ष असार २६ गते कार्यविधि जारी गरिएको थियो । भूकम्पलगत्तै जारी भएको भूकम्पबाट