संगै युद्द लडेका विप्लबलाई गृहमन्त्री बादलले अतिवादी भन्दै यसरी सिध्याउने योजना सुनाए
गृहमन्त्री रामबहादुर थापाले नेकपा- विप्लव समूहलाई अतिवादी समूहको संज्ञा दिएका छन् । शनिबार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले अतिवादी समूहको गतिविधि नियन्त्रणका लागि सरकार लागिरहेको बताए । विप्लव समूहको गतिविधि गैर राजनीतिक भएको टिप्पणी गर्दै मन्त्री थापाले