२६ जिल्लाका प्रहरी प्रमुख फेर्दै सर्बेन्द्र खनालले ७९ जना एसपीको सरुवा गरेर कसलाई कहाँ पठाए(सुची सहित)



हाम्रो इकोनोमि

प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार एकै पटक ७९ एसपीको सरुवा गरेको छ। २४ वटा जिल्लाका प्रहरी प्रमुखहरु परिवर्तन भएका छन्। सर्लाही, पर्सा, धनकुटा, काभ्रे ,सिराहा, बारा, रौतहट, सुर्खेत ,नवलपरासी, धनुषा ,सर्लाही ,डोटी ,कपिलबस्तु ,नुवाकोट,इलाम, सुनसरी ,मकवानपुर ,गोरखा ,धादिङ, चितवन ,सिन्धुली ,बाग्लुङ ,भक्तपुर, तनहुँ ,कास्की र कैलालीका प्रहरी प्रमुखको सरुवा भएको हो।

लामो समयदेखि सरुवा रोकिएको थियो। सरुवासँगै विभिन्न जिल्लाको नेतृत्व फेरिएको छ।हेडक्वाटरले केही दिनअगाडि मात्र चार जिल्लामा प्रहरी प्रमुखको सरुवा गरेको थियो। दुई साताअगाडि मात्र ५ हजार प्रहरी जवानको सरुवा भएको थियो। प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगतै महानिरिक्षक सर्वैन्द्र खनालले प्रहरीको सरुवा, बढुवालाई प्राथमिकता राखेर काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...