सडकमै देउवालाई सुताउने रणनीति बनाउदै प्रकाशमानको घरमा यसरी कुर्लिए कांग्रेसी



हाम्रो इकोनोमि

पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आडमा आफ्नो पक्षका नेताहरुलाई पदाधिकारी चयन गरेपछि रुष्ट बनेको रामचन्द्र पौडेल पक्षका केही नेताले छुट्टै बैठक गरेका छन्।

चुनावी समीक्षाका लागि बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा देउवा विरुद्ध कडा रुपमा प्रस्तुत भएका नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा नेता सिंह, पौडेल, नवीन्द्रराज जोशी र अर्जुननरसिंह केसीको बैठक केहीबेर अघि सुरु भएको छ।

गत महाधिवेशनमा देउवा पक्षबाट चुनावी प्रतिस्पर्धा गरेका केसीले पछिल्लो समय देउवाप्रति कडा अभिव्यक्ति दिँदै आएका छन्।

देउवाले पेल्दै गएकाले आगामी दिनमा त्यसको प्रतिवाद कसरी गर्ने भन्ने रणनीति तय गर्न बैठक बसेको हुनसक्ने पौडेल पक्षका एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...