४ जुवा अखडामा प्रहरीको छापा,यी ३० जनाको हातमा प्रहरीले यसरी बाध्यो सिक्री
शनिबार प्रहरीले काठमाडौंका ४ जुवा अखडामा छापा हानेको छ। चार ठाउँबाट ३० जना जुवाडे पक्राउ परेका छन्। टोखा नगरपालिका–१३ जलविनायक चोक स्थित तिलक सुनुवारको घरमा जुवातास खेलिरहेका सुनुवार समेत ६ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ। उनीहरुबाट ५२ हजार ३