पार्टी एकताका लागी जुराएको साईतमा अखिल र वाइसीएल बीच हानाहान,ओली र प्रचण्डनै परे निशानामा
एमाले र माओवादीका अध्यक्ष केपी ओली र प्रचण्डले आज संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौँको राष्ट्रिय सभागृहमा तनाव भएको छ । माओवादीका कार्यकर्ताले संयुक्त सम्बोधनका लागि तयार पारिएको ब्यानरमा असहमति जनाउदै होहल्ला गरेपछि तनाव भएको हो । कार्यक्रम सुरु हुनुभन्दा