प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको हात्तिवनस्थित निवासको सुरक्षार्थ सरकारले लामो समयदेखि २ जना प्रहरी खटाएको थियो । गृहमन्त्रालयले भीआईपीको घरमा खटिएका सुरक्षाकर्मी हटाउने निर्णय गरेपछि एक साताअघिमात्र प्रहरीहरु बाहिरिएका थिए ।प्रहरी सुरक्षा हटाइएलगत्तै गत शुक्रबार दुईजना अपरिचित व्यक्ति ‘आयुक्तज्यू